यी हुन् ऋतिक रोशनका ‘फाइटर’ का भिलेन

मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यो फिल्म जनवरी २५ मा रिलिज हुने तयारीमा छ । फिल्ममा एरियल एक्सन देखिनेछ । फाइटरमा ऋतिक र दीपिकाले एक्सन गरिरहेका छन् भने ऋषभ साहनी फिल्ममा खलनायकको भूमिकामा देखिएका छन् । फिल्मबाट ऋषभको लुक सार्वजनिक भएको छ र यसलाई … Continue reading यी हुन् ऋतिक रोशनका ‘फाइटर’ का भिलेन